नियम २९
मूल नियमावलीको नियम ४६ मा संशोधन

मूल नियमावलीको नियम ४६ को उपनियम

(१) मा रहेका “निकटतम ज्येष्ठ” भन्ने शब्दहरुको सट्टा “दरवन्दी वा विशेष दरवन्दी भित्रको
वा रिक्त दरवन्दीमा काजमा खटिएको कर्मचारी मध्ये निकटतम ज्येष्ठ” भन्ने शब्दहरु
राखिएका छन् ।